Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ नगरपालिकाको प्रमुख जितेन्द्र प्रसाद गुप्ता को पहिलो कार्य बाटो मर्मत देखि सुरु।कचनदाहा देखि सखुवा सम्म।/Shambhunath Municipality Chief Jitendra Prasad Gupta's first work started from road maintenance. From Kachandaha to Sakhuwa.

Shambhunath Saptari:

The road from Kachandaha to Sakhuwa of Shambhunath Municipality is being repaired.


शम्भुनाथ नगरपालिकाको कचन्दाहा देखि सखुवा सम्मको बाटो मर्मत कार्य भइरहेको अबस्था।

शम्भुनाथ नगरपालिकाको प्रमुख जितेन्द्र प्रसाद गुप्ता को पहिलो कार्य बाटो मर्मत देखि सुरु।

Shambhunath Saptari: The first term of newly elected Mayor (Chief) of Shambhunath Municipality Jitendra Prasad Gupta (Nunu) has started. The road from Kachandaha to Sakhuwa of Shambhunath Municipality is being repaired.

शम्भुनाथ सप्तरी: शम्भुनाथ नगरपालिका का नव निर्वाचित मेयर (प्रमुख) जितेन्द्र प्रसाद गुप्ता (नुनु) को पहिलो कार्यकालको काम सुरु भएको छ। शम्भुनाथ नगरपालिकाको कचन्दाहा देखि सखुवा सम्मको बाटो मर्मत कार्य भइरहेको छन्।

शम्भुनाथ नगरपालिकाको प्रमुख जितेन्द्र प्रसाद गुप्ता को पहिलो कार्य बाटो मर्मत देखि सुरु।


The party of the newly elected chief of Shambhunath municipality, Jitendra Prasad Gupta's (NCP) Unified Socialist Party, is the first party to win in Shambhunath municipality. He said that only Jitendra Prasad Gupta from Saptari district has been elected as the chief in the local level election of this municipality. His first job started from road maintenance. I wish him a successful tenure.

शम्भुनाथ नगरपालिकाको नव निर्वाचित प्रमुख जितेन्द्र प्रसाद गुप्ता को पार्टी (ने•क•पा•) एकीकृत सामाजवादी पार्टी शम्भुनाथ नगरपालिका मा पहिलो  चोटी बिजय भएकको  पार्टी हो। भने, यस पालिका स्थानीय तहको चुनावमा सप्तरी जिल्लाबाट पनि प्रमुखमा  जितेन्द्र प्रसाद गुप्ता मात्र प्रमुख निर्वाचित भएको बेक्ति हुन।उहाँको पहिलो कार्य बाटो मर्मत देखि सुरु।उहाँ‌लाई सफल कार्यकालको शुभकामना।

Post a Comment

0 Comments