Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ नगरपालिकाको कृषि विकास कार्यालयले ५० % अनुदानमा धानको बियु बितरण गर्ने भएको छ।The Agriculture Development Office of Shambhunath Municipality is going to distribute paddy seeds with 50% subsidy

 With the support of Agriculture Development Office of Shambhunath Municipality, paddy seeds are being distributed to all ward offices with 50% grant. (Agriculture Development Office Shambhunath Municipality)

शम्भुनाथ नगरपालिकाको कृषि विकास कार्यालय सहयोग सबै वडा कार्यालयका लागि ५०% अनुदानमा धानको बियु बितरण गरिदैछ।(कृषि विकास कार्यालय शम्भुनाथ नगरपालिका)

शम्भुनाथ नगरपालिकाको कृषि विकास कार्यालयले ५० % अनुदानमा धानको बियु बितरण गर्ने भएको छ। -Shambhunath Khoj Khaber


Shambhunath Municipality, Municipal Executive Office, Agriculture Development Branch, Cha. Su. In the third quarter of the Fiscal Year 2078/2079, 50% subsidy has been provided for the distribution of paddy seeds. Shambhunath Municipality Saptari, Madhesh Pradesh.

शम्भुनाथ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय कृषि विकास साखाको चा. सु. आ.ब २०७८/२०७९ को वाली विकास कार्यक्रम अन्तर्गत तेस्रो चौमासिक ५०% अनुदानमा धानको बीउ वितरण हुदा  सम्पूर्ण शम्भुनाथ नगरपालिकाको कृषक समूह र ऋषि सहकारी इच्छुक कृषक, व्यावसायीक रुपमा खेती गर्ने कृषकहरुलाई सूचना प्रवाह गरी जानकारी गराएको  छ। शम्भुनाथ नगरपालिका सप्तरी,मधेश प्रदेश, ।

Rice varieties.

1 gold mansuli 
2.B.B. 19 
3. Ram Dhan 
4. Paddy 2 
5. Surukh Paddy: 3
 6. The younger Mansuli 
7. Sava Mansuli

धानको जातहरु।।

१सोना मन्सुली
२.वि.वि. १९
३. राम धान
४. धान २
५. सुरुख धान:३
६. कान्छी मन्सुली
७. सावा मन्सुली

Obsolete documents. 

Copy of citizenship Large office recommendation. Copy of certificate of farmer group, cooperative.


आबसेक पर्ने कागजातहरु।।

नागरिकताको प्रतिलिपी।
बड़ा कार्यालयको सिफारिस।
कृषक समुह, सहकारीको प्रमाण पत्रको प्रतिलिपी।


शम्भुनाथ नगरपालिकाको कृषि विकास कार्यालयले ५० % अनुदानमा धानको बियु बितरण गर्ने भएको छ। -Shambhunath Khoj Khaber


Post a Comment

0 Comments