Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

सुरुङ्गा ना•पा•-सप्तरी प्रमुख गीता चौधरी थारुनी भार ग्रहण गरेकीछिन्।। Gita chaudhary (Tharuni) elected as a mayor of Surunga

 

Surunga Saptari: Chief Geeta Chaudhary (Tharuni) has taken promise. प्रमुख गीता चौधरी (थारुनी) भार ग्रहण गरेकीछिन्।।



Surunga Municipality: Elected Nepali Congress chief Gita Chaudhary (Tharuni) today took the oath of office by swearing in the names of the people of Surunga Municipality.


सुरुङ्गा नगरपालिका:  निर्वाचित भएका नेपाली कंग्रेसका  प्रमुख गिता चौधरी (थारुनी) आज सुरुङ्गा नगरपालिकाको नगरबासीका नाम सपत लिए आफ्नो भार (पद) ग्रहण गरेकीछिन्।


She Said (प्रमुख गिता चौधरी थारुनीले भनिन्)

I would like to express my heartfelt gratitude and appreciation to all of you for giving me your invaluable vote for the dignified post of the Mayor of Surunga Municipality and winning by 3075 different votes.

मलाई,सुरुङ्गा नगर पालिकाको मेयर जस्तो गरिमामय पदमा आफ्नो अमुल्य मत प्रदान गरि  ३०७५ फरक मतले विजयी गराउनु भएकोमा सबै प्रती हार्दिक  आभार, कृतज्ञता प्रकट गर्दछु ।

Gita Chaudhary Tharuni was elected by getting 7,292 votes. His nearest rival, Ram Narayan Chaudhary of the CPN (Unified Socialist), polled 4,270 votes.

गिता चौधरी थारुनीले  ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी थिइन्। भने उनको निकटतम प्रतिद्वन्द्वी मा  ने•क•पा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरेका थियो।

Post a Comment

0 Comments