Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ-सप्तरी:निर्वाचित प्रमुख जितेन्द्र प्रसाद गुप्ता नगरबासीका नाममा सपथग्रहण लिएका छन्।/Shambhunath-Saptari: Elected Chief Jitendra Prasad Gupta has taken oath in the name of the people of the Shambhunath Municipality

 Shambhunath Saptari: Participants in the swearing -ceremony of the elected chief.

निर्वाचित प्रमुखको सपथग्रहण कार्यक्रममा सहभागी।।



 Shambhunath: Jitendra Prasad Gupta (aka Nunu) Kalwar of the CPN-UML has been sworn in as the mayor of Shambhunath today.

शम्भुनाथ:निर्वाचित भएका ने•क•पा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता (उर्फ नुनु) कलवार आज शम्भुनाथ नगरपालिका को नगरबासीका नाम सपत लिएका छन्।।

He got 5 thousand 392 votes and was elected as the mayor. Dipendra Kumar Chaudhary, the nearest rival of the Nepali Congress, got 4 thousand 143 votes.

उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्।निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका दिपेन्द्रकुमार चौधरीले ४ हजार १४३ मत प्राप्त गरेका थिए। 


Earlier, in the 2074 election, Kalwar, who was contesting from UML, was defeated by a margin of 44 votes. In the last local level election, Yogendra Chaudhary of the Nepali Congress had defeated Gupta with 2,778 votes.

यसअघि २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका कलवार ४४ मत अन्तरले पराजित भएका थिए। र गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ७७८ मत ल्याएर गुप्तालाई पराजित गरेका थिए।


Anita Kumari Chaudhary of UCPN (Maoist) has been elected as the Deputy Chief by getting 4,998 votes. And his nearest rival Jalpanakumar Sardar of the Congress got 4 thousand 271 votes.

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरी उपप्रमुखमा ४ हजार ९९८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । र उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी जल्पनाकुमार सरदारले ४ हजार २७१ मत प्राप्त गरिन्।


After the Congress nominated Jalpana for the post of Deputy Chief, Kavita Kumari Sardar, elected from the Congress in the last election, became the candidate from Sardar Lospa. Kavita is in the sixth position with 1 thousand 188 votes.

कांग्रेसले उपप्रमुखमा जल्पनालाई उम्मेदवार बनाएपछि गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित उपप्रमुख कविताकुमारी सरदार लोसपाबाट उम्मेदवार बनेकी थिइन्। कविता १ हजार १८८ मत ल्याएर छैटौं स्थानमा रहेकी छिन्।



The Unified Socialists and the Nepali Congress have elected 5-5 ward chairpersons, while the JSP and LSP have elected 1 and 1 ward chairpersons respectively. 

Vijay Kumar Sah from Unified Socialist in Ward No. 4.

 Indrakant Chaudhary in Ward No. 8. 

Prbhu Malaha in Ward No. 9.

 Raj Kumar Sah in Ward No. 11 and Sanjay Kumar Sah in Ward No. 12 have been elected as ward chairpersons.


वडा अध्यक्षमा एकीकृत समाजवादी र कांग्रेसले ५–५, जसपा र लोसपाले १र१ वडा अध्यक्षमा निर्वाचचित भएका छन् ।

 एकीकृत समाजवादीबाट वडा नम्बर ४ मा विजयकुमार साह।

वडा नम्बर: ८ मा इन्द्रकान्त चौधरी।

वडा नम्बर: ९ मा प्रभु मलाहा।

वडा नम्बर: ११ मा राजकुमार साह र १२ मा सञ्जयकुमार साह वडा अध्यक्षमा निर्वाचित भएका छन्।


Similarly, Jibachh Sah  in Ward No. 1 from the Nepali Congress. Durgananda Bhagat in Ward No. 2. 

Navin Kumar Chaudhary in Ward No. 3. 

In Ward No. 5, Jamun Prasad Chaudhary 

and In Ward No. 6, Sachendra Prasad Chaudhary has been elected as the ward chairman. Similarly, Gopal Prasad Chaudhary of Jaspa and Ramakant Mandal alias Dharmendra of Lospa have been elected in Ward No. 7 and Ward 10 respectively.


यस्तै कांग्रेसबाट वडा नम्बर १ मा जिवछ साह।

वडा नम्बर :२ मा दुर्गानन्द भगत।

वडा नम्बर: ३ मा नविनकुमार चौधरी।

वडा नम्बर:५ मा जामुनप्रसाद चौधरी र

वडा नम्बर:६ मा सचेन्द्र प्रसाद चौधरी वडा अध्यक्ष निर्वाचित भएका छन्। र त्यसै गरी वडा नम्बर ७ मा जसपाका गोपालप्रसाद चौधरी र वडा १० मा लोसपाका धर्मेन्द्र भनिने रामाकान्त मण्डल निर्वाचित भएका छन्।



Post a Comment

0 Comments