Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

सप्तरीको, पहिलो महिला प्रमुख बनेर इतिहास रचिन् गीता चौधरी (थारुनी)/Saptari's first woman chief becomes Geeta

Shambhunath Saptari: Saptari's first woman chief becomes Geeta Chaudhary (Tharuni)/सप्तरीको पहिलो महिला प्रमुख बनिन् गीता चौधरी (थारुनी)


Saptari Shambhunath: Geeta Chaudhary has been elected as the mayor of Saptari's Surunga Municipality by the Nepali Congress. She was elected with 7,292 votes.

 सप्तरी शम्भुनाथ: सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसबाट गीता चौधरी निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

His nearest rival Ram Narayan Chaudhary of the CPN (Unified Socialist) polled 4,270 votes. Earlier, no woman mayor was elected at any local level in the district. Gita Chaudhary (Tharuni) made history by being elected as the first woman mayor of Saptari district.

उनको निकटतम प्रतिद्वन्द्वी ने•क•पा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २ सय ७० मत प्राप्त गरे। यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन्। गिता चौधरी (थारुनी) सप्तरी जिल्लाको पहिलो महिला नगरप्रमुखमा निर्वाचित भएर इतिहास रचिन्।


Similarly, Rudra Bahadur Karki of Nepali Congress has won the post of Deputy Chief. He has received 6,275 votes. His nearest rival Sunita Kumari Mukhiya of the CPN (Unified Socialist) polled 3,998 votes.

तयस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्र बहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २ सय ७५ मत प्राप्त गरेका छन्। उनका निकटत प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सुनिता कुमारी मुखियाले ३ हजार ९ सय ९८ मत प्राप्त गरेकिछिन्।


Democracy is about the beautiful side and the people who want the capable leader to be elected. Today, the people of all the Surunga municipalities who have been elected as the mayor of Surunga municipality have won by giving their love and blessings to a good woman leader by giving their majority vote. Thank you all

लोकतन्त्र भनेको सुन्दर पक्ष र जनताले चाहेको, रोजेको सक्षमर योग्य लिडरलाई  छानपाउनु हो।आज  सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित बनाएका सम्पुर्ण सुरुङ्गा नगरपालिका का जनताहरूले एउटा असल महिला नेतालाई आफ्नो माया र आर्शिवाद दिइ, आफ्नो बहुमतको मत (Vote) दिएर निर्वाचित गराएर विजय बनाएका छन्। सबैलाई धन्यवाद।।

Post a Comment

0 Comments