Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ नगरपालिका-सप्तरी,एकीकृत सामाजवादी पार्टीका जितेन्द्र प्रसाद गुप्ता (उर्फ नुनु) मयर पदमा बिजय।। Jitendra prasad Gupta has elected as a mayor.

 Shambhunath Municipality of Saptari has been made public with unopposed final results.

शम्भुनाथ नगरपालिका सप्तरीको, निर्विरोधसहित अन्तिम नतिजा सहित सार्वजनिक भएको छन्।।


In Shambhunath Municipality, Jitendra Prasad Gupta (Kalwar) of the Unified Socialist Party (UPP) has been elected as the Mayor by 5306 votes. Congratulations to him and best wishes for a successful tenure. 

शम्भुनाथ नगरपालिका मा, एकीकृत सामाजवादी (ने•क•पा) पार्टीका जितेन्द्र प्रसाद गुप्ता (कलवार) प्रमुख (Mayor) पदमा ५३०६ मतले निर्वाचित भएका छन। उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Also, Anita Kumari Chaudhary of the Unified Socialist Party (CPN-Maoist) has been elected as the Deputy Chief by 4936 votes. Congratulations to him and best wishes for a successful tenure.

र साथै एकीकृत सामाजवादी (ने•क•पा) पार्टीका अनिता कुमारी चौधरी उप-प्रमुख पदमा ४९३६ मतले निर्वाचित भएका छन्। उहाँलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।


 The following are the winning votes:

बिजय भएका निम्न उल्लेख निर्वाचित मत यस प्रकार रहेका छन्।

Mayor :5306               प्रमुख : ५३०६

Deputy Mayor:4936  पउ-प्रमुख :४९३६

Similarly, Jitendra Prasad Chaudhary from Nepali Congress has won the election by getting 4039 votes. Meanwhile, Jalpana Kumari Sardar has secured 4153 votes for the post of Deputy Chief.

त्यसैगरी नेपाली कंग्रेसका बाट जितेन्द्र प्रसाद चौधरी प्रमुख पदमा उम्मेदवारी दिएका,४०३९ मत ल्याएर प्रजित भएका छन्। भने उप-प्रमुख पदमा जलपना कुमारी सरदार ४१५३ मत ल्याएर प्रजित भएका छन्।



Chaired posts in Shambhunath Municipality are.

(1) Chairperson posts from the Unified Socialist Party (USP).
 Ward number: 4 Bijay Kumar Sah. (324 votes)
 Ward No: 8 Indra Kant Chaudhary (706 votes). 
Ward number: 9 Prabhu Malha. (406 votes) 
Ward No: 11 Raj Kumar Sah (430 votes). 
Ward No: 12 Sanjay Kumar Sah. (902 votes)

शम्भुनाथ नगरपालिका मा बिजय भएका अध्यक्ष पदहरू।।

(१) एकीकृत सामाजवादी(ने•क•पा) बाट अध्यक्ष पदहरू।।

वडा नम्बर:४ बिजय कुमार साह। ( ३२४ मत)।

वडा नम्बर:८ इन्द्र कान्त चौधरी (७०६ मत)।

वडा नम्बर:९ प्रभु मालहा। (४०६ मत)।

वडा नम्बर:११ राज कुमार साह।(४३० मत)।

वडा नम्बर:१२ संजय कुमार साह। (९०२ मत)।


(2) Chairperson posts from the Nepali Congress 

Ward number: 1 Jibach Sah. (474 votes)
 Ward number: 2 Durgananda Bhagat. (681 votes) 
Ward number: 3 Nabin Chaudhary. (618 votes) 
Ward No: 6 Sachendra Prasad Chaudhary (490 votes)

(२) नेपाली कंग्रेस बाट अध्यक्ष पदहरू

वडा नम्बर:१ जिबछ साह। (४७४ मत)

वडा नम्बर:२ दुर्गानन्द भगत। (६८१ मत)

वडा नम्बर:३ नबिन चौधरी। (६१८ मत)

वडा नम्बर:६ सचेन्द्र प्रसाद चौधरी (४९० मत)

(3) Democratic Socialist Party. 

Ward No: 10 Dharmendra Kumar Mandal aka Ramakanta Mandal (670 votes)

(३) लोकतान्त्रिक समाजवादी पार्टी।

 वडा नम्बर:१० धर्मेन्द्र कुमार मन्डल उर्फ रामाकान्त मंडल।(६७० मत)

(4) Chairman from Janata Samajwadi Party.

Ward No. 7 Gopal Prasad Chaudhary (Tharu) (428 votes).

(४) जनता समाजवादी पार्टी बाट अध्यक्ष

वडा नम्बर ७ गोपाल प्रसाद चौधरी (थारु) (४२८मत)।


democracy is about the beautiful side and the people wanting, selecting capable leaders. today, all the people of shambhunath municipality have won a good leader by giving their love and blessings, by getting their majority vote. thank you all.

 लोकतन्त्र भनेको सुन्दर पक्ष र जनताले चाहेको, रोजेको सक्षमर योग्य लिडरलाई छानपाउनु हो।आज शम्भुनाथ नगरपालिका का सम्पुर्ण जनताहरूले एउटा असल नेतालाई आफ्नो माया र आर्शिवाद दिइ, आफ्नो बहुमतको मत (Vote) दिएर निर्वाचित गराएर विजय बनाएका छन्। हामी सबैलाई‌ धन्यवाद।।


Post a Comment

0 Comments