Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ-५ नेपाली कांग्रेसबाट जामुन प्रसाद चौधरी बिजय।। Jasmin prasad chaudhary elected.

 

Vote results of Saptari Shambhunath Municipality have been made public.
सप्तरी शम्भुनाथ नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ।।


Jamun Prasad Chaudhary of Nepali Congress Party has been elected as the chairman of Shambhunath Municipality by 441 votes. Congratulations to him and best wishes for a successful tenure.

शम्भुनाथ नगरपालिका, नेपाली कांग्रेस पार्टीका जामुन प्रसाद चौधरी अध्यक्ष पदमा ४४१ मतले निर्वाचित भएका छन। उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

Similarly, the following are the elected votes that have been won. Ward President: 441 
Female members: 410 Dalid. 
Member: 439

यसैगरी बिजय भएका निम्न उल्लेख निर्वाचित मत यस प्रकार रहेका छन्।
वडा अध्यक्ष: ४४१
महिला सदस्य:४१०
दलिद .म.सदस्य: ४३९


Democracy is about the beautiful side and the people wanting, selecting capable leaders. Today, the people of Shambhunath Municipality-5 have won a good leader by giving their love and blessings, by giving their majority vote. Thank you.

लोकतन्त्र भनेको सुन्दर पक्ष र जनताले चाहेको, रोजेको सक्षमर योग्य लिडरलाई  छानपाउनु हो।आज शम्भुनाथ नगरपालिका-५ का जनताहरूले एउटा असल नेतालाई आफ्नो माया र आर्शिवाद दिइ, आफ्नो बहुमतको मत (Vote) दिएर विजय गराएका छन्। धन्यवाद।।


Post a Comment

0 Comments