Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ-१२, एकीकृत सामाजवादीका नेता संजय साह बिजय।। Sanjay sha has elected.

Voting results of Saptari, Shambhunath Municipality-12 have been made public.

सप्तरी ,शम्भुनाथ नगरपालिका-१२,को मत परिणाम सार्वजनिक भएको छ।।



In Shambhunath Municipality-12, Sanjay Sah has won the post of chairman of the Unified Socialist Party (CPN) with a maximum of 902 votes. Congratulations to him on his steady progress and best wishes for a successful tenure.

शम्भुनाथ नगरपालिका-१२ मा,एकीकृत सामाजवादी (ने.क.पा.) पार्टीका अध्यक्ष पदमा संजय साह  सार्बधिक ९०२ मतले विजयी भएका छ। उहाँलाई उतर-उतर प्रगतिको हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।


The following are the votes that have been won. 

Ward President: 902 

Female members: 855 

Dalid. Member: 870

यसैगरी बिजय भएका निम्न उल्लेख मत यस प्रकार रहेका छन्।
वडा अध्यक्ष: ९०२
महिला सदस्य:८५५
दलिद .म.सदस्य: ८७० 


Democracy is the beautiful side and the people want, select the competent leader. Today, the people of Shambhunath Municipality-12 have won a good leader by giving their love and blessings, by giving their majority vote. Thank you.

लोकतन्त्र भनेको सुन्दर पक्ष र जनताले चाहेको, रोजेको सक्षमर योग्य लिडरलाई  छानपाउनु हो।आज शम्भुनाथ नगरपालिका-१२  का जनताहरूले एउटा असल नेतालाई आफ्नो माया र आर्शिवाद दिइ, आफ्नो बहुमतको मत (Vote) दिएर विजय गराएका छन्। धन्यवाद।।



Post a Comment

0 Comments