Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ-२,नेपाली कांग्रेसका र एकीकृत सामाजवादी (ने.का.पा.) कार्यकर्ता बिच बिबाद।Dispute between Nepali Congress and Unified Socialist (NCP) cadres.

  Shambhunath Saptari:

Dispute between Nepali Congress and Unified Socialist (NCP) cadres.

नेपाली कांग्रेस र एकीकृत सामाजवादीका (ने.का.पा.) कार्यकर्ता बिच बिबाद।।

Nepali Congress cadre Mahesh Sah accused of being mistreated by Unified Socialist cadres.

नेपाली कांग्रेसका कार्यकर्ता महेश साह माथि एकीकृत सामाजवादीकस कार्यकर्ताहरु द्वारा दुव्र्यवहार गरेको पिडितको आरोप ।।

On the evening of 2087-01-28, Congress cadre Mahesh Sah, while returning home from Shambhunath Mela in Shambhunath Municipality-3, said that he was mistreated by the Unified Socialist cadres. According to him, while I was returning home from the fair with my friends' belongings, the activists of the Unified Socialists broke into my motorcycle and even tried to snatch my mobile phone. When the surface clashes,Nepal Police have reached the spot and taken the dispute under control.

मिति २०८७/ ०१/२८ गतेका दिन साझ, कांग्रेसका कार्यकर्ता महेश साह शम्भुनाथ नगरपालिकामा-३ स्थित शम्भुनाथ मेला बाट घर फर्कने बेलामा आफु माथि एकीकृत सामाजवादीकस कार्यकर्ताहरु द्वारा दुव्र्यवहार भएको बताएका छन्। उहाँका अनुसार,म मेला बाट साथीहरु को लागि समान सहित घर फर्कनेबेलामा , एकीकृत सामाजवादीकसका कार्यकर्ताहरुले मेरो मोटरसाइकलमा तोडफोड गरेको र मोबाइल समेत खोस्ने प्रयास गरेको पिडित महेश साह बताएका छन्। स्तह झडप हुँदा, नेपाल प्रहरीले घट्ना स्थलमा पुगि बिबादलाई नियन्त्रणमा लिएका छम्हो।




Post a Comment

0 Comments