Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

शम्भुनाथ-२,नेपाली कंग्रेसका, दुर्गानन्द भगत पुन विजयी। Durgand Bhagat has elected as ward president.

 Results of Shambhunath Municipality-2 published,Nepali Congress leader Durgananda Bhagat re-elected as ward president.

शम्भुनाथ नगरपालिका-2 को  नतिजा सार्वजनिक।नेपाली कंग्रेसका नेता दुर्गानन्द भगत वडा अध्यक्षका पदमा पुन विजयी।।

The results of Shambhunath Municipality-2 (Kanakpatti, Traffic, Kherbona, Bhalwahi) have been made public without any opposition. He had won the last five years by a landslide. Surface has won the local elections again this year for 5 years. Best wishes for progress to him.

शम्भुनाथ नगरपालिका-२ (कनकपट्टी, ट्राफिक,खेरबोना,भलवाही) का निर्विरोधसहित नतिजा सार्वजनिक भएको छ। गत ५ वर्षको चुनावमा उहाँले सार्बधिक मतले विजयी भएक थिए। सतह यो बर्षको ५ बर्षय स्थानीय चुनाव मा पुन विजय भएका छन्। उहाँलाई उतर उतर प्रगतिको हार्दिक शुभकामना।


Today, the people of Shambhunath Municipality-2 (Kanakpatti Traffic Kherbona Bhalwahi) have given victory to a good leader by giving their love and blessings, by casting their majority vote. The people of Shambhunath Municipality-2 gave their personal and valuable votes and now it is the turn of the candidates to develop their karma-bhumi. To take Shambhunath Municipality-2 on the path of development.


लोकतन्त्रको  भनेको सुन्दर पक्ष र जनताले चाहेको, रोजेको सक्षमर योग्य लिडरलाई  छानपाउनु हो।आज शम्भुनाथ नगरपालिका-२ (कनकपट्टी ट्राफिक खेरबोना भलवाही) का जनताहरूले एउटा असल नेतालाई आफ्नो माया र आर्शिवाद दिइ, आफ्नो बहुमतको मत (Vote) दिएर विजय गराएका छन्।
शम्भुनाथ नगरपालिका-२ का जनताहरुले आफ्नो  बेक्तिगत र बहुमुल्य मत (Vote) त दिए  आफ्ना कर्म-भूमिलाई बिकास गर्न अब पालो उमेद्वारहरु को। शम्भुनाथ नगरपालिका-२ लाई बिकासको बाटोमा लैजाने।



Post a Comment

0 Comments