Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

कनकपट्टी गाउँका दलित परिवारले घर पाएर खुसी ब्यक्त गरेका छन्।Poor people of kanakpatty village bgot her houses .

Kanakpatty Gam 2077/10/28. With the help of Shambhunath Municipality and Habitat Nepal and with the facilitation of Mahuli Community Development Center, Saptari, Hilti Bamboo Houses and Community Houses have been constructed for the very poor families in Thala Dagar slum of Kanakpatti village, Ward No. 2 of Shambhunath Municipality. Nawalkisher Sah Zou inspected the site and talked to the householders and even handed over the house.At the same time, people from poor families of the Dalit community are happy to have their own home.

Kanakpatty Gam 2077/10/28 गते।
शम्भुनाथ नगरपालिका  र Habitat Nepal काे सहयाेग र महुली सामुदायिक विकास केन्द्र सप्तरीकाे सहजीकरणमा शम्भुनाथ नगरपालिकाकाे वडा नं २ कनकपट्टी गाउँ काे थलहा डगर वस्तीमा अती विपन्न परिवारहरूकाे लागि निर्माण गरिएकाे हिल्टी बाँस आवास घरहरू र सामुदायिक आवास घरहरू नेपाल सरकार प्रदेश नं २ काे सामाजिक विकास मन्त्री माननीय श्री नवलकिशाेर साह ज्युले स्थलगत निरिक्षण गरि घरधनीहरू सँग कुराकानी गरी घर हस्तान्तरण समेत गर्नु भयाे ।
र साथै दलित समुदायको विपन्न परिवारहरूका मानिसहरुले आफ्नो घर पाएर खुसी ब्यक्त गरेका छन्।

Sources: M•C•D•C





Post a Comment

0 Comments