Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि दर बढाएको छ।/Nepal Oil Corporation has increased the inflation rate of petroleum products.

Shambhunath Saptari:As the election draws to a close, prices of petroleum products have risen sharply.

चुनाव लगभग सकदै गर्दा फेरि पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि दर बढाएको छ।।



Nepal Oil Corporation has increased the price of petroleum products with effect from 12 noon on 2079-02-08. The corporation has increased petrol, diesel, kerosene and aviation fuel (internal) by Rs 10 per liter and cooking LP gas by Rs 200 per cylinder.

नेपाल आयल निगमले २०७९/०२/०८/ गते, राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु २०० वृद्धि गरेको छ ।  

The price of petrol has reached Rs 180 per liter, diesel and kerosene Rs 163 per liter, aviation fuel Rs 166 per liter and LP gas Rs 1,800 per cylinder.

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ ।

 The corporation had earlier increased the price of petrol, diesel and kerosene by Rs 10 per liter on April 15.

निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।   

Post a Comment

0 Comments