Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

नेपाल सरकारले बढाउने भयो बाइकको कर बढ्ने भयो मुल्य पनि।तर कति?The government of Nepal will increase the price of bike tax. But how much? Read it

 Shambhunath Saptari:  सरकारले २०० सीसी भन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको कर बढाएको छ ।

नेपाल सरकारले बढाउने भयो बाइकको कर बढ्ने भयो मुल्य पनि।तर कति?The government of Nepal will increase the price of bike tax. But how much? Read it

सरकारले उच्च सीसीका बाइकमा कर बढाएसँग अघिकांश २०० सिसिको बाइकको मूल्य बढ्ने भएको छ ।

जसमा बजाजको डोमिनार, केटिएमका २०० सीसी माथिका सबै मोटरसाइकल, यामाहा, होन्डा, टिभिएस, बेनाली, रोयलइन्फिल्ड लगाएत कम्पनीका २०० सीसी माथिका मोटरसाइकलको मूल्य उच्चदरमा बढ्ने भएको छ।


२०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा करको दर हेरफेर नगरिएको भएपनि सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क २० प्रतिशतले बढाएको छ । यसअघि ६० प्रतिशत रहेको अन्तशुल्क अब ८० प्रतिशत बनाइएको छ ।


२०० सीसीदेखि २५० सीसी

त्यस्तै २०० देखि २५० सीसीसम्मका बाइकमा लाग्दै आएको भन्सारदर १० प्रतिशतले बढेको छ । यसअघि ३० प्रतिशत लाग्दै आएको भन्सार दर १० प्रतिशतले बढाएर ४० प्रतिशत बनाइएको छ । यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्ने गरेको थियो ।

२५१ सीसीदेखि ५०० सीसी

त्यसैगरी, २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको भन्सारदर ७० प्रतिशत र अन्तःशुल्क ८० प्रतिशत पुर्याएको छ ।


५०१ सीसी माथि

५०१ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १०० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।


१२५ देखि २०० सीसी

१२५ देखि २०० सीसीसम्मका बाइकहरुमा भने १० प्रतिशत अन्तःशुल्क घटाएको छ । ५० प्रतिशत रहेको अन्तःशुल्क ४० प्रतिशत झारिएको छ ।

(English Language)

Shambhunath Saptari: The Nepal government has increased the tax levied on motorcycles above 200 cc.

With the government raising taxes on high cc bikes, the price of most 200 cc bikes will go up.

 The prices of Bajaj's Dominar, KTM's all motorcycles above 200 cc, Yamaha, Honda, TVS, Benali, Royal Enfield and other companies' 200 cc motorcycles above Rs.

Although the tax rate on motorcycles with a capacity of less than 200 cc has not been changed, the government has increased excise duty on motorcycles between 200 and 250 cc by 20 per cent. The excise duty which was 60 percent earlier has now been increased to 80 percent.


200 - 250 cc 

Similarly, the customs duty on bikes of 200 to 250 cc has been increased by 10 percent. The previous tariff rate of 30 percent has been increased by 10 percent to 40 percent. Earlier, 30 percent customs duty was levied on all motorcycles.


251 cc to 500 cc

 Similarly, the customs duty on 251 cc to 500 cc motorcycles has been increased to 70 percent and excise duty to 80 percent.


Above 501 cc

 All motorcycles above 501 cc will be subject to 80 percent customs duty and 100 percent excise duty. 

125 to 200 cc 

Excise duty on bikes between 125 and 200 cc has been reduced by 10 percent. The excise duty which was 50 percent has been reduced to 40 percent.

Post a Comment

0 Comments