Breaking News

3/trending/recent

Ads

Type Here to Get Search Results !

कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट। कृषि क्षेत्रमा क केमा लगाउने त बजेट । पढनुहोस। 55.97 billion budget in agriculture sector

 Shambhunath Saptari: कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट।

कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड बजेट। कृषि क्षेत्रमा क केमा लगाउने त बजेट । पढनुहोस। 55.97 billion budget in agriculture sector


कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई ५५ अर्ब ९७ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय योजना आयोगले तोकेको सिलिङ भन्दा १५ अर्ब बढी बजेट कृषिलाई दिएका हुन्।


कृषिमा आयोगले ४० अर्बको सिलिङ तोकेको थियो। चालू आर्थिम ३६ अर्बको बजेट विनियोजन भएको थियो। यस वर्ष कृषिमा आत्मनिर्भर हुन मन्त्रीले ५५ अर्ब बजेट कृषि मन्त्रालयलाई विनियोजन गरेका हुन्। 


यसमा कृषि सङ्कलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्बुलेन्सको व्यवस्थापन, कृषि बीमा विस्तार गर्ने लगायतका कार्यक्रम रहेका छन् । अब हेरोउ हाम्र प्रमुख, उप-प्रमुख, वडा अध्यक्षहरुले किशानहरुलाई कतिको सहज पुराउछ कृषि पेशामा।

(English Language)

Shambhunath Saptari:  55.97 billion budget in agriculture sector.

55.97 billion has been allocated to the Ministry of Agriculture and Livestock Development. Finance Minister Janardan Sharma has given Rs 15 billion more to agriculture than the ceiling set by the National Planning Commission.


In agriculture, the commission had set a ceiling of Rs 40 billion. The current fiscal year budget allocation was 36 billion. The Minister has allocated Rs 55 billion to the Ministry of Agriculture to become self-reliant in agriculture this year.


It includes programs such as construction of agricultural collection centers and management of agricultural ambulances and expansion of agricultural insurance. Now let's see how easily our chief, deputy chief and ward presidents make the farmers in the agricultural profession.

Post a Comment

0 Comments